साँग्रीला समाज बेल्जियमको अध्यक्षमा नारायण अधिकारी निर्विरोध

लन्डन । साँग्रीला समाज बेल्जियमको अध्यक्षमा नारायण अधिकारी चयन भएका छन् । संस्थाको आइतवार सम्पन्न अधिवेशनले अधिकारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा परमानन्द सापकोटा, यशोदा थापा, महासचिव निलम घिमिरे सापकोटा, सचिव रुविना शर्मा, कोषाध्यक्ष दिनेश थापा तथा सदस्यहरुमा राजेश केसी, सविता काफ्ले, सुनिता महत, राजेन्द्र कार्की,कमल सापकोटा, विदुर केसी, प्रभात … Continue reading साँग्रीला समाज बेल्जियमको अध्यक्षमा नारायण अधिकारी निर्विरोध